६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


तमानगाउँमा पहिलो पटक मोटर पुग्यो

डम्मर बुढामगर (इमेज)बागलुङ, पुस ८ । बागलुङको बिकट गाउँ तमानखोलाबासी अहिले दंग छन् । गाउँबस्तीमै पहिलो पटक मोटरबाटो पुगेपछि र गाडी गुडेको आँखै अगाडि देख्न पाउँदा उनीहरु दंग परेका हुन्

शिकार आरक्षमा एकजना मात्रै शिकारी

बागलुङ, पुस २ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा सधै जस्तो हुने शिकार घटेको छ । लकडाउन खुलेसँगै यस वर्षको पहिलो सिजनको शिकार भने भएको छ ।

पुष्पलाल लोकमार्ग दैनिक ६ घण्टा बन्द

बागलुङ, मंसिर २२ । ठेकेदार कम्पनीको लापरवाहीका कारण लामो समयदेखि अलपत्र रहेको मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा बिहीबारदेखि भने काम हुने भएको छ । मध्यपहाडी लोकमार्गको उपल्लाचौर–अछेते खण्डको ठेकदार कम्पनीले चट्टान

कुस्मा र बलेवा जोड्न ‘सार्क क्षेत्रकै अग्लो’ मोटरेबल पुल बन्ने

पर्वत, मंसिर १३ । पर्वतको कुस्मा र बागलुङको बलेवा जोड्ने ‘सार्क मुलुकहरुमध्येकै अग्लो’ नमुना मोटरेबल पुल बन्ने भएको छ । कुस्मा नगरपालिका–४, पाक्लेको डिलदेखि बागलुङ नगरपालिका–१३, नेपाने जोड्न कालीगण्डकी नदीमाथि

कीर्ते नागरिकता दिएको आरोपमा वडाध्यक्षसहित पाँचलाई पक्राउ पुर्जी, दुई पक्राउ

बागलुङ । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले

बागलुङ मालपोत कार्यालयमा सुधार

बागलुङ, मंसिर ९ । प्रविधिमैत्री सेवा प्रवाहलाई आत्मसात गर्न थालेपछि मालपोत कार्यालय बागलुङमा उल्लेख्य सुधार आएको छ । सीसी क्यामेरा जडान, स्तनपान कक्ष, नगदरहित कारोबार तथा कोरोना रोकथाममैत्री वातावरणलगायतका कार्य

औंसे किराले सुन्तला सखाप

बागलुङ । बागलुङका सुन्तला कृषक अहिले चिन्तित भएका छन् । सुन्तला पाक्ने समयमा सुन्तला धमाधम बोटबाट झर्न थालेपछि किसान यतिबेला निराश बन्न थालेका छन् । सुन्तलाबाटै वार्षिक छ लाख आम्दानी

बागलुङमा लागु पदार्थसहित एक जना पक्राउ

बागलुङ । निसीखोलाबाट प्रहरीले लागु पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । निसीखोला गाउँपालिका लुर्पावाङ घर नजिकै लुकाई राखेको १ सय ५० केजी गाँजासहित ३४ वर्षीय टेकबहादुर घर्तीलाई पक्राउ गरिएको

कोदो लगाउने किसानलाई अनुदान

बागलुङ, कात्तिक २८ । बागलुङको ढोरपाटन नगरपालिकाले कोदो संरक्षण नीति ल्याएको छ । कोदोको ठाउँमा अरू खेतीपाती गर्दा यसको उत्पादन कम हुन थालेपछि नगरपालिकाले कोदो लगाउने किसानलाई अनुदान दिने नीति

पूर्वराज्यमन्त्री गौचनको निधन

बागलुङ, कात्तिक २६ । पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको बुधबार निधन भएको छ । ८५ वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौँका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिनुभयो ।