८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


जति मर्मत गरेपनि बाग्मती सडक खण्डको खाल्डाखुल्डी जस्ताको त्यस्तै

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गत धन्सार बाग्मती सडक खण्डको खाल्डाखुल्डी वर्षै पिच्छे मर्मत गरिएपनि केही दिनमै जस्ताको त्यस्तै हुने गरेको छ । सडकको खाल्डाखुल्डी मर्मतमा सडक डिभिजन कार्यालयबाट गएको