काठमाडौं । सरकारले नेपाली मौलिक बाजाहरुको संरक्षण गर्न नसक्दा व्यवसाय संकटमा परेको व्यवसायीहरुले गुनासो गरेका छन् । तिहारहरुमा बजारमा मादलको माग आत्याधिक हुने गरेपनि पछिल्लो समय मादल व्यवसाय नै संकटमा