२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बाढी, पहिरो र डुवानबाट देशभर ७७ जनाको मृत्यु, २७ जना बेपत्ता

इलाममा पहिरोमा परी १३ जनाको मृत्यु हुँदा २ जना घाइते भएका छन् भने ३ जना बेपत्ता छन् । यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना

विपत्तिको आर्तनाद : मुखमै आएको बाली नासियो, दशैंको आशिष थापिनसक्दै विछोडको भवसागर

बाढीपहिरोले गाँस, बास र कपास मात्र गुमेको छैन, कतिको काख रित्तिएको छ । कतिको आश्रय खोसिएको छ । विकासका पूर्वाधार ढलेका छन् ।

बाढी र पहिरोमा परी प्रदेश १ मा ५६ जनाले ज्यान गुमाए

मिक्लाजुङको कुरुम्बा ५ मा मात्रै १५ जनाको मृत्यु भएको छ । त्यस्तै सोही गाउँपालिकाको १ र २ मा चार जनाले ज्यान गुमाएका छन् भने वडा नम्वर ४ रविका एक व्यक्तिलाई

बाढी, पहिरो र डुबानमा परेकाहरूको खोज तथा उद्दार गर्न सरकारले निजी हेलिकप्टर प्रयोग गर्ने

काठमाडौं । सरकारले तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेकाहरूको खोज तथा उद्दारमा निजी हेलिकप्टर पनि प्रयोग गर्ने भएको छ । अहिलेसम्म नेपाली सेनाको हेलिकप्टरले मात्रै उद्धार

दाङमा बाढीले बोलेरो जीप बगायो

दाङ । गएराति दाङको देउखुरीमा बाढीले बोलेरो जीप बगाएको छ । गढवा गाउँपालिका वडा २ खौरा खोलाले बा १७ च ५३४४ नम्बरको बोलोरो जीप बगाएको हो । उक्त जिपमा पाँच

सिन्धुलीमा खोलाले बगाउँदा युवतीको मृत्यु

फिक्कल गाउँपालिकाको चाल्नेखोलामा आएको बाढीले बगाउँदा वडा नम्बर ४ खाङसाङकी २१ वर्षीया सरिता भुजेलको मृत्यु भएको हो ।

प्रदेश मन्त्रीद्वारा बाढीले पुर्‍याएको क्षतिको अवलोकन

महाकाली नदीको बाढीले निमार्णाधिन चारलेन पक्की पुलको पहुँच मार्ग र पिच रोड समेत कटान गरेपछि बाढी बस्तीमा पस्न सक्ने खतरा समेत बढेको छ ।

बाढी–पहिरोले गण्डकी र सुदूरपश्चिमका चार राजमार्ग अवरुद्ध

राजमार्गमा पहिरो खसेका कारण हिजोदेखि राजमार्ग अवरुद्ध भएको हो । डोटीको जोरायल गाउँपालिका–१ मा पहिरो खस्दा भिमदत्त राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बाजुराको लघु जलविद्युत् आयाेजनामा क्षति, गाउँ नै अन्धकार

बाढीले विद्यत् आयोजनाको नहर बगाएर सेवा अवरुद्ध हुँदा सिङ्गो गाउँ नै अँध्यारोमा बस्न बाध्य भएका छन् । बाढीले दर्जनौं स्थानमा अन्नबालीदेखि भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

बाढीले दुई घर पुरिए, सात परिवार विस्थापित

डम्बर बुढा मगर बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका २ टारीखेतमा भलसहित आएको बाढीले दुई घर डुबाएको छ भने सात परिवार विस्थापित भएका छन् । गएराति मुसलधारे वर्षासँगै आएको भेलले स्थानीय