सिन्धुपाल्चोक, साउन १७ । सिन्धुपाल्चोकको मेलम्ची सरोकार समितिले मेलम्ची नगरपालिकाको कार्यालय घेराउ गरेको छ । मेलम्चीमा बाढी आएको ४७ दिन भइसक्दासमेत स्थानीय सरकारले चासो नदेखाएकाले आन्दोलन गर्नु परेको सरोकार समितिले
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञहरुको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन निर्देशन दिनुभएको छ । पहिरोको उद्गमस्थल भ्रेमाथाङ पुगेर त्यहाँको अवस्थाको
शुक्रबार बिहान भारतको सिलुगढीको सिक्किमस्थित लेकपहाडी डाँडा भएर आएको खोलाले बगाउँदा भण्डारीको मृत्यु भएको भाइर सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
उहाँले अब नियमित कामका साथै समग्र योजनाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको बताउनुभयो ।
एजेन्सी । बंगलादेशमा भारी बर्षापछि आएको बाढीका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेका रोहिंग्या अल्पसंख्यकहरु रहेको बुझिएको छ । दक्षिणपूर्वी बंगलादेशको रोहिंग्या शिविरहरु बाढीका कारण बढी
काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली भएर अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि बदली भएर वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
एजेन्सी । भारतको महाराष्ट्रमा अविरल वर्षापछि आएको बाढीको कारण १ सय २५ जनाको मृत्यु भएको छ । केही मान्छे अझै बाढीमा हराइरहेका छन् । अविरल वर्षापछि आएको बाढीले महाराष्ट्रका सयौँ
बाढी र पहिरोका कारण महाराष्ट्रको रायगढ जिल्ला बढी प्रभावित भएको छ । त्यहाँ सयौं बस्ती डुबानमा परेको भारतीय पत्रिका भास्करको अनलाइन संस्करण उल्लेख छ ।
एजेन्सी । चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ । मध्य चीनमा आएको बाढीका कारण अझै आठ जना हराइरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । बाढीका कारण
बेनी–जोमसोम सडक अवरुद्ध भएका ठाउँमा मान्छेले बोकेर तथा मुस्ताङभित्रका सडकमा ट्याक्टरबाट खोप ढुवानी गरिएको छ । यसअघि पनि मुस्ताङमा वर्षाका कारण खोप ढुवानीमा समस्या भएको थियो ।