काठमाडौं, असार ४ । नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियू)ले सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावित हेलम्बुमै पुगेर राहत सामग्री वितरण गरेको छ । अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा गएको राहत वितरण
काठमाडौं । आज पनि देशका विभिन्न नदीहरुमा बाढीको जोखिम रहेकोले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । मनसुन सुरु भएदेखि लगातार वर्षा भईरहेकोले मध्यपहाडी, तराई र
मेलम्ची । मेलम्ची नदीले आफ्नो धार परिवर्तन गरेको छ । मंगलबार रातिदेखि आएको बाढीले बाँकी राखेका घरहरुको कटान गर्न थालेको छ । करिब डेढ सय मिटर परबाट बग्ने मेलम्ची नदी
काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा
पोखरा, असार ३ । अविरल वर्षाका कारण मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रा.लिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको आयोजनाले जनाएको छ । कास्कीको
बागलुङ, असार ३ । अविरल वर्षाका कारण बागलुङ बजारमा खानेपानीको पाइपमा बाढी पहिरोले क्षति पु¥याएको छ । रेशखोला मुहान, भुदीखोला मुहान र रिठ्ठेखोला मुहानबाट ल्याइएको पानीको पाइपमा विभिन्न स्थानमा क्षति
मंगलबार बेलुकीदेखि सुरु भएको बाढीमा परेर अहिलेसम्म तीन जनाको मृत्यु हुँदा १७ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मृतकहरूमा चिनियाँ नागरिक गोङ टियान छियो, यु चि झु
जिल्लाको आधा जनसंख्या रहेको भित्रीमधेश क्षेत्रको रंगुनखोलालगायत आसपासका साना खोलाहरूमा पनि बाढी आउन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।
काठमाडौं । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुलाई सडक सञ्जालबाट जोड्न पहल गर्न सरकारसँग आग्रह गर्नु भएको छ । हेलम्बु गाउँपालिका जोड्ने चनौटेमा रहेको एक मात्र पक्की पुल मेलम्ची नदिमा
लमजुङ, असार २ । मनाङको सदरमुकाम चामेमा बाढी पहिरोबाट तीन सय परिवार विस्थापित भएका छन् । चामे बजारको घट्टेखोला, च्याट्टेखोलामा र मस्र्याङ्दी नदीमा बाढी आउँदा चामे बजार क्षेत्रका स्थानीय विस्थापित