म्याग्दी । उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटलाई कटानबाट जोगाउनका लागि नदीजन्य वस्तुहरूको स्थानान्तरण गर्न सुरु गरिएको छ । नदीको धार परिवर्तन गरी नदीजन्य वस्तुहरूलाई बगरफाँटतर्फ स्थानान्तरण गर्दै ग्याविन
काठमाडौं । कम्बोडियामा आएको बाढीका कारण २६ जनाको मृत्यु भएको छ । बाढीका कारण २६ हजार भन्दा बढी सर्वसाधारण घरबारविहीन भएको बताइएको छ । बाढीबाट प्रभावितहरुको उद्धार कार्य जारी रहेको
काठमाडौं, असोज २८ । भारतको आन्ध्र प्रदेश र तेलंगनामा भीषण वर्षासंगै आएको बाढीमा २० जनाको मृत्यु भएको छ । बाढीका कारण नदीको सतह बढेकाले पानी बस्तीसम्म प्रवेश गरेपछी कयौं घरहरु
बागलुङ । ढोरपाटन नगरपालिका–९ को भूजी खोलामा गत भदौ १७ गते आएको बाढीले बगाएका १५ जना अझै बेपत्ता छन् । बाढीमा २२ जनाको मृत्यु भएको थियो । बेपत्तामध्येकी एक बालिका
परासी, असोज १० । पश्चिम नवलपरासीमा पाकेर भित्र्याउन ठिक्क भएको धानखेती बाढीले डुबाएपछि किसानहरु मर्कामा परेका छन् । तीन दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले पाल्हीनन्दन र सरावल गाउँपालिकामा
काठमाडौं, असोज ८ । पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँ-ठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही
नवलपरासी, असोज २ । बाढीले बगाएर ल्याएको दाउरा समात्न जाँदा शुक्रबार पूर्वी नवलपरासीमा बाबु–छोरी बेपत्ता भएका छन् । आमालाई भने सकुशल उद्धार गरिएको छ । बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१५, भ्युरानका
काठमाडौं, असोज २ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी पहिरोको जोखिम रहेका बस्तीहरु ६ महिनाभित्र पहिचान गरी सुरक्षित स्थानमा एकीकृत बस्ती बसाउन सरकारलाई निर्देशन दिएको छ । समितिको
बागलुङ, भदौ २५ । ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा यही भदौ १७ गते आएको बाढीमा परी १६ जना अझै बेपत्ता छन् । बुधबारसम्ममा मृतकको संख्या २२ पुगेको छ । इलाका प्रहरी कार्यालय
काठमाडौं । यही भदौ १७ गते राति बाग्लुङको ढोरपाटनमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ । बाढीमा अझै १७ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको