काठमाडौं । संखुवासभाको मकालु गाउँपालिकाका बाबुछोराले एकै पटक मकालु हिमालको आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेकाछन् । बाबु आङतेञ्जी र छोरा लाक्पा शेर्पाले मकालु हिमालको सफल आरोहण गरेका हुन् ।
फोन सम्पर्कका क्रममा उनीहरूले आफूहरू एउटा ओढारमा आढ लिएर बसेको बताउने गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ ।