१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


क्लब विश्वकपको उपाधि बायर्न म्यूनिखलाई

काठमाडौं । फिफा क्लब विश्वकप फुटबलको उपाधि जर्मनीको बायर्न म्यूनिखले जितेको छ । कतारको दोहामा गएराति भएको फाईनल खेलमा मेक्सिकोको टिग्रेस फुटबल क्लबलाई १–० ले हराउँदै बायर्न म्यूनिखले उपाधि जितेको