१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पोखरी खन्नै नपर्ने ‘बायोलक’ प्रविधिमा माछापालन गर्दा दोब्बर उत्पादन

प्रदीप आचार्यरुपन्देही । तिलोत्तमा नगरपालिका–१३ वनकट्टीमा तीन युवाले समृद्धि एग्रो फार्म एण्ड रिसर्च सेन्टर स्थापना गरी बायोलक ट्याङ्कमा माछाका भुरा राखेर व्यावसायिक रूपमा माछापालन गर्न सुरु गरेका छन् । परीक्षणका