६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बारामा कर्मचारीले आफुखुसी काम गर्दा सेवाग्राहीलाई सास्ती

बारा । जिल्ला प्रशासन कार्यलय बारामा कर्मचारीले आफुखुसी काम गर्दा सेवाग्राहीलाई सास्ती भएको छ । कर्मचारीहरुको रुखो बोली र सुस्तताले सामान्य कामका लागि पनि धेरै समय लाग्ने गरेको सेवाग्राहीले गुनासो

फोहोर उठाउन दवाव दिन जितपुर उपमहानगरमा युवाको प्रदर्शन

नगरप्रमुख डाक्टर कृष्ण पौडेलले आफ्ना नातेदार ग्रिन एण्ड क्लिन सिटी प्रा.लिका संचालक नवराज खतिवडालाई ५ वर्ष फोहर उठाउन दिने गोप्य सम्झौता गरेको आरोप नगरबासीले लगाउँदै आएका छन् ।

डेढ सय फिटसम्म गहिराे जाँदा पनि नभेटेपछि पाइपमार्फत खानेपानी लैजाँदै प्रदेश २ सरकार

प्रदेश– २ का खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले दुई महिनाअघि मन्त्रालय सम्हालेलगतै अमलेखगञ्जमा पानीको सम्भाव्यता अध्ययन गर्न ५० लाख रुपैयाँ निकासा गरी योजना अघि बढाउनु भएको थियो ।

ट्राफिक प्रहरीकाे ध्यान राजस्वमा केन्द्रित

बारा । ट्राफिक प्रहरी कार्यालय बाराले शहरी क्षेत्रमा मात्र चेक प्वाईन्ट राख्दा अन्यत्रको ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । दुर्घटना न्यूनिकरण भन्दा राजस्व असुलीतर्फ ट्राफिक प्रहरी कार्यालयको ध्यान गएपछि समस्या

आलोचना सहन नसकेर सम्पर्कविहीन भए जितपुर- सिमराका मेयर

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका प्रमुख कृष्ण पौडेल सम्पर्कविहीन हुनुभएको छ । कामै नगरी फोहोर संकलनको रकम नातेदारको कम्पनीलाई भुक्तानी दिएकोमा ब्यापक आलोचना भईरहेको बेला उहाँ सम्पर्क बिहिन हुनुभएको

सिमरामा दैनिक पटक–पटक विद्युत् अवरोध, सल्बलाए जेनेरेटर कम्पनीका एजेन्ट

सरकारले विद्युत् खपत् बढाउने नीति लिए पनि सिमरा वितरण केन्द्रको दैनिक पटक–पटकको अवरोधले केन्द्रकै नियतमाथि प्रश्न खडा भएको नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्माले बताउनुभयो ।

पास बिनाका सवारीसँग प्रहरीले रकम असुल्दै

बारा, असार २४ । प्रदेश दुई ट्राफिक प्रहरीले बिना सवारी पासका यात्रुबाहक सवारीसँग चेकजाचको नाममा अतिरिक्त रकम लिने गरेको खुलासा भएको छ । बिना पास मेचीदेखी पथलैयासम्म यात्रुबाहक रात्री बसले

बाराका स्थानीय तहले कार्यक्रम नै नगरी बजेट वितरण

बारा, असार २० । बारामा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले प्रदेश २ सरकारको करोडौं रकमको हिनामिना गरेको खुलेको छ । बाराका दर्जन बढी स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले विभिन्न एजेन्सी,

बाराको जगदम्बा स्टिल कारखानामा भिषण आगलागी, दुई भारतीय मजदुरको मृत्यु, ४ घाइते

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिलमा अगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्यको पश्चिम चमपारणाका ४० वर्षीय प्रदीप गोड र ४५

घोषणामै सीमित बाराका प्रादेशिक आयोजना

प्रकाश लम्सालबारा । प्रदेश दुई सरकारले पूर्व पश्चिम राजमार्गअन्तर्गत बाराको राजमार्गमा पर्ने पथलैयास्थित तीन विगाह क्षेत्रफलमा रहेको रित्तो संरचनामा सञ्चालन गर्ने भनिएको प्रदेशस्तरीय ट्रमा अस्पताल घोषणमै सीमित बन्न पुगेको छ