काठमाडौं । बार्न्स्लेलाई हराउँदै चेल्सी एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । गएराति बार्न्स्लेको मैदानमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीलाई विजयी गराउन ट्यामी अब्राहमले ६८ औं मिनेटमा निर्णायक