मृत्यु हुनेमा धनकुटा नगरपालिका–४ का १३ वर्षीय सोडिम राई र धनकुटा नगरपालिका–७ का १४ वर्षीय उदय राई रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।
हिमाली गाउँपालिका–७ का विपिन अधिकारी कर्णाली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो नदीमा माछा मारेर घर फर्किने क्रममा चिप्लिएर कर्णालीमा खसेको परिवारले बताएका छन् ।
गत चैत ३० गतेदेखि घरबाट हराएका घिमिरेलाई आफ्न्तले खोजतलास गर्दै जाँदा घर नजिकैको खोलामा रहेको पानीमा डुबेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी
अर्घाखाँची । भारतमा आगलागीमा परेर अर्घाखाँचीका एक बालकको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भिम बहादुर मुखियाकोे हिसारस्थित राम चाट भण्डारमा आगलागीमा
बालकको हातमा आफन्तको सम्पर्क नम्बर लेखिएको छ । कहाँ जाने, के गर्ने अत्तोपत्तो छैन । रुन्छन्, कराउँछन्, भक्कानिन्छन्, बाटो विराउँछन्, भावुक बन्छन् अनि टोलाउँदै बाटो नाप्छन् ।
भरतपुर–७ विकासचोकका १० वर्षीय बिदान गौतम र हाल परिचय नखुलेका अन्दाजी १२ वर्षीय बालकको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो ।
नगरपालिकाको वडा नम्बर ३ चोलुका स्थानीय १५ वर्षीय सुकिन्द विष्टको गाउँ नजिकै रहेको डोग्रा–ठाम्रा सामुदायिक वनबाट आएको जंगली बदेँलले आक्रमण गरेको वडाध्यक्ष रामबहादुर वोहोराले जानकारी दिनुभयो ।
१५ वर्षको उमेरमा स्नातक गरेका उनले चार वर्षमा उनले लिएको यो पाँचौं डिग्री हो । उनले १५ वर्षको उमेरमा नेभाडा विश्वविद्यालयबाट स्नातक पूरा गरे ।
चालकले चाँबी गाडीमै राखेको र मल्लले गाडी चलाउन नजानेी नजानी जवरजस्ती सिक्न खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
काठमाडौं । काठमाडौंको कपनबाट हराएका चार वर्षिय बालक भारतको बिहारमा भेटिएका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ कपनबाट गत सोमवारदेखि हराएका बालक भारतको बिहारमा हिजो सकुशल भेटिएका हुन् ।