काठमाडौं । सरकारले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई सीसीएमसीको संयोजकमा नियुक्त गरेको हो