काठमाडौं । कैलालीमा आज बिहान विद्यालय जाने क्रममा चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् । विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनीका बालिकाहरु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ