१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बालेन साहकाे देउसी : ‘कति राम्रा राम्रा गीत यहाँ गाइयो, दुःख लाग्छ आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो’

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्ना साथीहरुसँग देउसी खेलेका छन् । लक्ष्मीपूजाको भोलिपल्ट मंगलबार साँझ मेयर साह आफ्ना साथीहरुको समूहसहित वरिष्ठ कलाकार हरिवंश आचार्यको घरमा देउसी खेल्न पुगेका

मेयर बालेन साहको अभियान अन्य नगरपालिकाले पनि सिको गर्दै

काठमाडौं । काठमाडौं महानगरले शुक्रबार पनि अवैध पार्किङ हटाउने र बेसमेन्ट पार्किङ खाली गराउने अभियानलाई निरन्तरता दिएको छ । सरकारी स्वामित्वको सुन्धारास्थित सञ्चयकोष भवनपछि शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ क्षेत्र

रञ्जना गल्लीमा पस्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहको नेतृत्वमा न्यूरोडको काठमाडौं मल र खिचापोखरीको आरबी कम्प्लेक्स अगाडिको संरचना भत्काइसके पछि रञ्जना गल्लीभित्र बनेको भवनहरु पनि भत्काउन सुरु गरेको छ । उक्त

फोहोरभित्र कुहिएको राजनीति नमिसाउन काठमाडौंका मेयरको अपिल

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै फोहोरमाथि कुहिएको खेल खेलिएको भन्दै आपत्ति जनाउनुभएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिन धादिङको धुनिवेशी

सडक, विद्युत, टेलिकम र खानेपानीकाे अनुगमन महानगरले गर्न पाउनुपर्ने मेयर साहकाे माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सडक, विद्युत, टेलिकम र खानेपानीकाे कामकाे अनुगमन महानगरले गर्न पाउनुपर्ने माग गर्नुभएकाे छ । महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे

काठमाडौंका नवनिर्वाचित मेयर बालेन साहले लिए सपथ

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले आज सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रिय सभागृहमा आयोजित समारोहमा केही बेर अघि काठमाडौं महानगरपालिकाका मूख्य

बालेन साह पुगे सिसडोल र बञ्चरेडाँडा

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले औपचारिक विजयी घोषणा भए लगत्तै सक्रियता देखाएका छन् । बालेन औपचारिक विजयी घोषणा भएकै दिन शुक्रबार नै सिसडोल र बञ्चरेडाँडाको अवलोकनमा

काठमाडौंमा अब ३ वटा वडाको मात्र मतगणना बाँकी, बालेनले कटाए ५९ हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकामा अब ३ वटा वडाको मात्र मतगणना बाँकी रहेको छ । अहिलेसम्म काठमाडौं महानगरको २९ वटा वडाको मतगणना सकिएको छ भने अब वडा नम्बर १४, १५ र

काठमाडौंको मत गणना सकिंदै, मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित निश्चित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना आज बिहीबार सकिंदै छ । तर मत गणना नसकिँदै मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ । देशका ६ महानगरपालिका मध्ये नतिजा आउन

जित पक्का भएपछि समर्थकलाई विजय जुलुस नगर्न बालेन शाहकाे आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा जित सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले आफ्ना समर्थकहरूलाई विजय जुलुस नगर्न आह्वान गर्नुभएको छ । बालेनले बुधबार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत वक्तव्य