१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बाह्रबिसे नगरपालिकाभित्र गोरु पाल्ने कृषकलाई प्रतिहल १० हजार रुपैयाँ अनुदान

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरका गोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गरेको छ । नगरपालिकाले जनतासँग नगरप्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिएको हो । नगपालिकाले ७७६ बढी किसानलाई प्रतिहल

घुम्थाङ पहिरोः वेपत्ताको खोजी कुट्टो र कोदालोकै भरमा, १७ वेपत्ताको खोजी जारी

काठमाडौं । बाह्रबिसे नगरपालिका ७ घुम्थाङको भीरखर्क र नागपुजे बस्ती नै बगाउने गरी गएको पहिरोमा पुरिएकाको खोज र उद्धारमा समस्या भएको छ । घरायसी साधन पीक, कुट्टो, कोदालो र सावेलबाट

सिन्धुपाल्चोक पहिरोमा वेपत्ता दुईको शव फेला, १८ वेपत्ताको खोजी जारी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पहिरोमा परेर वेपत्ता भएकाहरुमध्ये आज दुई जनाको शव भेटिएको छ । आज २२ वर्षीय कुमार विक र २१ वर्षीया सोनिका विकको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

सिन्धुपाल्चोक पहिरो: ७ को शव फेला, २४ वेपत्ताको खोजी जारी (अपडेट)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ मा गएको पहिरोमा परेर बेपत्ता भएका ७ जनाको शव फेला परेको छ । नागपुजे र भीरखर्कमा गएको पहिरोमा परेर ज्यान गुमाएका ७

सिन्धुपाल्चोक पहिरो: पाँच जनाको शव भेटियो, २६ जना बेपत्ता, १८ वटा घर पुरिए

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ स्थित विभिन्न स्थानमा गएको पहिरोमा पुरिएका पाँच जनाको शव भेटिएको छ । पहिरोमा पुरिएका मध्ये ३ महिला र २ जना पुरुषको शव

सिन्धुपाल्चोक पहिरोः तीनको शव फेला, दुई दर्जन बढी वेपत्ता,२४ घर पुरिए (अपडेट)

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरकोट तथा जुगल गाउँपालिका ५ चनौटेमा पहिरो जाँदा २४ घर पुरिएको छ । गए राति देखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा