२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुपाल्चोकका विभिन्न स्थानमा पहिरो, कम्तिमा १२ जना मानिस बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गएराति आएको बाढी पहिरोको दर्जनौ घरहरु पुरिएका छन् भने कम्तिमा १२ जना मानिस बेपत्ता भएक छन् । जिल्लाको बाह्रविसे नगरपालिकाका भिरखर्क, नागपुजे र चाङसार भन्ने स्थानमा पहिरोमा