काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर रु. १०० रुपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता शेयर
सिन्धुली । सरकारले वन पैदावरको निकासी र विक्री वितरणमा रोक लगाएपछि सिन्धुलीका भूकम्प पीडितहरूलाई सुरक्षित घर आवास निर्माण गर्न समस्या भएको छ । सरकारले काठ बिक्री वितरणमाथि लगाएको प्रतिबन्ध फुकुवा