अक्सिजन आपूर्तिको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोभिडका बिरामी भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने परिस्थिति बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निजी अस्पतालको शुल्क र उपचारका बारेमा अनुगमन गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन समिति गठन भएको भए पनि समिति सक्रिय हुन नसक्दा निजी अस्पतालले संक्रमितको उपचारमा मनलाग्दी शुल्क लिँदै आएका छन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबा मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।
तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीय शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्तिहरु बिरामी परेका हुन् । बिरामी परेका
विज्ञप्तिमा भनिएको छ, ‘सदनमा जाने भनि तयारी अवस्था रहेका बेला अचानक विरामी भइ भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल जाँदै गर्दा बेहोस् भएछु । म अहिले उपचाररत छु
संक्रमितलाई भेन्टिलेटर बाहिर ल्याउन समस्या भएपछि काठमाडौं पठाउनुपरेको डा. पोखरेल बताउनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा ७५ सय २५ जनामा गरिएको पीसीआर परीक्षणमा २४ सय ८६ जनामा संक्रमण देखिएको छ । यो १२ दशमलव ४ प्रतिशत भएको मन्त्रालयले जनाएको छ । योसँगै
बाँकेमा चैत महिनाको शुरुबाटै संक्रमितको संख्या बढ्दै गए पनि हाल संक्रमण तीव्र गतिमा कोरोना फैलिरहेको छ । चैतमा मात्र १ सय ९६ जना संक्रमित थपिएका छन् । तीमध्ये ५४ जनाको
अहिले संक्रमित भएका व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेकाले धेरै बिरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो ।
नेपालमा १ हजार २ सय ८८ जना सक्रिय संक्रमित रहेको मन्त्रलयले जनाएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । नेपालमा कुल संक्रमित मृतकको संख्या