११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बिशाल बजार क्षेत्रका पसललाई २४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजरसहितको टोली देशकै प्रमुख व्यापारिक स्थल न्यूरोडको व्यवसायिक भवनका बेसमेन्ट खाली गराउने अभियानमा जुटेको छ । त्यसक्रममा सुरज आर्केड, बीरा कम्प्लेक्स, बसन्तपुर कम्प्लेक्स, चन्द्र महल, मखन