१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विरामीलाई औषधिसँगै परामर्श दिनुपर्छ : पन्थी

कपिलवस्तु । विरामीलाई औषधिको मात्र थमाइदिने नभई परामर्श पनि गर्नुपर्ने लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री बिष्णु पन्थीले बताउनुभएको छ । मंगलबार नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको तेश्रो साधारणसभामा बोल्दै मन्त्री पन्थीले