१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँमा पशु बीमा निःशुल्क

दमौली, मंसिर २ । तनहुँ जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरुआत भएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि बीमा कार्यक्रम शुरुआत गरिएको हो ।

कोरोना बीमाको दावी भुक्तानी सात दिनभित्र देउ

काठमाडौं, कात्तिक १८ । सरकारले कोरोना बीमा गराएकाहरुको बीमा दाबी एक हप्ताभित्र गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयले बीमा समितिबाट जारी भएका कोरोना बीमालेख बमोजिमको दावी गरेका

कोरोना उपचारमा बीमा भुक्तानी नहुदा बीमित मारमा

काठमडौं, कात्तिक १६ । सरकारले कोरोना संक्रमणको उपचार संक्रमितले आफ्नै खर्चमा अथवा कोरोना बीमाबाट प्राप्त हुने रकमबाट गर्नुपर्ने बताइसकेको छ । तर नेपालमा ६० वटा जिल्लामा स्वास्थ्य बीमा बोर्ड मार्फत

तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बीमा गर्ने

काठमाडौं, भदौ २९ । दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने भएको छ । मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना

मिर्गौला बिरामीको निःशुल्क कोरोना बीमा

रुपन्देही, भदौ २५ । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलायसिस गराइरहेका बिरामीको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका बिरामी

शेयरमा दोहोरो अंकको गिरावट

काठमाडौं, भदौ २१ । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आयो । पौने ३ अर्ब बराबर कारोबार भयो । उतारचढावबीच बजार परिसूचक नेप्से १० अंकले ओरालो लागेर

बीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिने : अर्थमन्त्री

काठमाडौं, साउन १६ । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिने बताउनु भएको छ । प्रतिनिधि सभाको अर्थ समितिमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

१५ अङ्कले घट्यो नेप्से

काठमाडौं, साउन ६ । धितोपत्र बजारमा मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४।९९ ले घटेर एक हजार ४४९।९४ अङ्कमा

शेयर बजार सकारात्मक, नेप्से ९ अंकले उकलो लाग्यो

काठमाडौं, असार २८ । साताको पहिलो दिन आइतबार शेयर बजार सकारात्मक रह्यो । नेप्से सामान्य अंकले उकाला लाग्दा कारोबार अर्ब माथी नै रह्यो । उतारचढाव बिच बजार परिसुचक नेप्से ९