९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बुद्धनगरमा महानगरको डोजर चल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत बनाइएका संरचना भत्काउने कामलाई निरन्तरता दिएको छ । महानगरपालिकाले काठमाडौंकोे बुद्धनगरमा रहेको अनमोल बेंकेटका पर्खाल सार्वजनिक बाटो मिचेर बनाएको भन्दै भत्काएको हो । ३५ दिने