१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बूढानीलकण्ठ नगरपालिकाका विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिने

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुलाएको छ । नगरपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोटका लागि आवेदन खुलइएको हो

बूढानीलकण्ठका मेयरलाई कोरोना

काठमाडौं, असोज १७ । बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धवप्रसाद खरेललाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ‘पीसीआर’ विधिबाट शुक्रबार खरेलको कोरोना परीक्षण गरिएकोमा शनिबार खरेलको ‘रिपोर्ट पोजिटिभ’ आएको नगरपालिकाका प्रवक्ता नवराज