कोभिड संक्रमण फैलिन क्रम रहेको र सङ्क्रमित थपिदै जाँदा शय्याको अभाव नहोस भनेर अक्सिजन सहितको आइसोलेसन निर्माण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।
बेनी अस्पतालमा खाली सिलिन्डर पनि भर्न मिल्ने गरी सञ्चालन गरेको अक्सिजन प्रशोधन केन्द्र लाई अक्सिजन बैंकको रूपमा परिणत गरिएको अस्पताल प्रशासनले जनाएको छ ।