६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बेनी-जोमसोम सडक चार दिनपछि खुल्यो

काठमाडौं । बेनी-जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैंसरीमा खसेको पहिरोले चार दिनदेखि अवरुद्ध यातायात सञ्चालनमा आएको छ । सडकको पश्चिम भीरको डिलभन्दा माथिल्लो क्षेत्रमा चलेको पहिरोबाट निरन्तर लेदोसहित ढुंगामाटो तल सडकमा

बेनी-जोमसोम सडक शुक्रबारदेखि दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक शुक्रबारदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका

बेनी-जोमसोम सडककाे निर्माण कार्य कछुवा गतिम

म्याग्दी । म्याग्दीकाे कालीगण्डकी करिडोर अन्तर्गतको बेनी-जोमसोम सडककाे निर्माण कार्य कछुवाकाे गतिमा भएकाे छ । साेही सडकाे निर्माण कार्य कछुवाकाे गतिमा भएकाले निर्धारित समय भन्दा २ वर्ष ढिलो हुँदा समेत

पहिराेका कारण बेनी-जोमसोम सडकमा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य

म्याग्दी । बेनी-जोमसोम सडक खण्डका ३ ठाउँमा बाढी र पहिरोका कारण यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । बेनी-जोमसोम सडकखण्डमा बाढी र पहिरोले सडक साघुँरो हुनुका साथै लेदोमाटो बग्ने

अवरुद्ध बेनी-जोमसोम सडक खण्ड अझै खुलेन

म्याग्दी । पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक खण्ड अझै संचालन हुन सकेकाे छैन् । आइतबार बिहानैदेखिको अविरल वर्षाका कारण बेनी-जोमसोम सडक खण्डकाे ठाउँ-ठाउँमा बाढी र पहिरोले क्षति पुर्याएपछि अवरुद्ध भएकाे थियाे

बेनी-जोमसोम सडक अवरुद्ध

म्याग्दी, कार्तिक १ । आइतबार रातीदेखिको भीषण वर्षाका कारण बेनी-जोमसोम लगायत म्याग्दीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । वर्षाका कारण पहिरोले बेनी-जोमसोम सडक खण्डको काभ्रेभीरमा सवारी साधन वारपार गर्न नसक्दा

बेनी-जोमसोम सडक सुचारु हुन अझै एक महिना लाग्ने

म्याग्दी, साउन ११ । गत असार ४ र ५ गतेको भीषण वर्षाका कारण ठाउँ ठाउँमा गएको पहिरोले अवरुद्ध कालीगण्डकी करिडोरको बेनी जोमसोम सडक सुचारु हुन अझै एक महिना लाग्ने भएको