६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बेनी–जोमसोम सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । मुस्ताङमा शनिबार परेको वर्षाले घाँसा–जोमसोम सडक खण्डको कैकु र लेते क्षेत्रको सडक आइतबारदेखि अवरुद्ध भएको हो ।

बाढीका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

काठमाडौं । म्याग्दीमा मंगलबार परेको ठूलो वर्षापछि आएको बाढिले कल्भर्ट पुल बगाउँदा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातिको बाढीले बगाएपछि

बेनी–जोमसोम सडकको समय तालिका हट्यो

काठमाडौं । बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समयतालिका हटाइएको छ । बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक ६ घण्टा सवारी साधन आवतजावत बन्द गरेर सडक

ज्यानै जोखिममा राखेर बेनी–जोमसोम यात्रा

सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीर, बाँदरजुङ्गे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको स्थानीयको गुनासो छ ।

बेनी–जोमसोम सडक चार दिनका लागि बन्द

कालिगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम खण्डमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले चैत्र १४ गतेदेखि १७ गतेसम्म ४ दिनका लागि सडक आवागमन पुरै बन्द हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।