१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


म्याग्दीको बेनी–दरवाङ सडकखण्डको अवस्था जिर्ण

म्याग्दी । १४ वर्षअघि २०६३ सालमा ट्रयाक खुलेको म्याग्दीको बेनी–दरवाङ सडकखण्डको अवस्था जिर्ण छ । म्याग्दीका मंगला, मालिका र धवलागिरि गरी तीन गाउँपालिका र छिमेकी जिल्ला बागलुङका कैयौं वस्तीहरुलाई जोड्ने