१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


बाढी पहिरोबाट ९९ को मृत्यु, ७२ बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या ९९ पुगेको छ । यस्तै ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएको

उदयपुरमा बेपत्ता भएका तीन बालबालिका अझै भेटिएनन्

काठमाडौं । आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका तीन बालबालिका अझै भेटिएका छैनन् । तीन दिनदेखि सुनकोशी नदीमा हराइरहेका उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका ती बालबालिकाको खोजी

महोत्तरीबाट पाँच किशोरी बेपत्ता

काठमाडौं । महोत्तरीबाट पाँचजना किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुने किशोरीहरुमा महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया

टिस्टा नदीमा आएको बाढीमा परी सेनाका २३ जवान बेपत्ता

एजेन्सी । भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षापछि टिस्टा नदीमा आएको बाढीले भारतीय सेनाका २३ जवान बेपत्ता भएका छन् । बेपत्ता भएका उनीहरु पानीको बहावसँगै बगेको आशंका गरिएको छ ।

चितवनको देवघाटमा दुई जना युवक बेपत्ता

काठमाडौं । चितवनको देवघाटमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन् । बिहीबार बिहान नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बेपत्ता

सभामुख घिमिरेद्वारा पहिरोमा बेपत्ता नेपालीको खोजीका लागि भारतीय प्रशासनलाई आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आइतबार विज्ञप्ति जारी गर्दै

भारतको गौरीकुण्ड पहिरोमा बेपत्ता नेपालीको खोजीमा समन्वय गर्न परराष्ट्रलाई गृहको पत्र

काठमाडौं । गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । गृहले केदारनाथ यात्रा मार्गको

बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र

संखुवासभामा बाढीपहिरोमा परेका २० जना अझै बेपत्ता

संखुवासभा । संखुवासभामा आएको बाढी र पहिरोमा परी हराईरहेका २० जना अझै फेला पर्न सकेका छैनन् । संखुवासभाका सांसद दीपक खड्काले खोजी कार्यलाई तिव्र बनाउन माग गर्दै बाढी पहिरोले धनजनको

ताप्लेजुङ पहिरोमा एक जना बेपत्ता, दुई जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा एक जना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् । पहिरोमा स्थानीय केशरबहादुर राइ बेपत्ता भएका हुन ।