१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोभिड प्रभावित बेरोजगारलाई विश्व बैंकले सहयोग पुनः विनियोजन

काठमाडौं । विश्व बैंकले कोभिड प्रभावित बेरोजगारलाई सघाउन नेपाल सरकारलाई २ अर्ब ८० करोड रुपैयाँ बराबर सहयोग पुनः विनियोजन गरेको छ । बैंकले यस अघि प्रस्ताव गरेको १ सय २०

देश बेरोजगार उत्पादन गर्ने कारखाना भयो : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे उहाँले तीन करोड नपुगेको देशका पचासौं लाख युवा विदेश गएको कारण नेताहरूले देशलाई बेरोजगार उत्पादन गराउने कारखाना बनाएको आरोप लगाउनुभएको

कैलाली नाकाबाट भारत जाने नेपालीकाे लर्को : भन्छन्, ‘जीवन धान्नै मुस्किल भएपछि के गर्नु त ?’

भारतबाट नेपाल आउनेको संख्याको तुलनामा तीन गुणा नेपाली भारत तर्फ जान थालेका छन् । नेपालतिर खेतीपातीको काम सकिएको र भारतमा कोरोनाको पनि जोखिम कम भएको खबर आउन थालेपछि भारत जान

बेरोजगार व्यक्तिको विवरण पठाउने समय वैशाख १५ सम्म थप

यसअघि न्यूनतम रोजगारीमा खटिने बेरोजगार व्यक्तिको सूचीकरण २०७७ चैत मसान्तसम्म रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा प्रविष्ट गरिसक्नुपर्ने व्यवस्था थियो ।

अमेरिकाले ६ सेप्टेम्बरसम्म बेरोजगार भत्ता दिने

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि राष्ट्रपति जो बाइडनले ल्याएको राहत प्याकेज सम्बन्धी विधयेक पारित भएको

७ वटै प्रदेशमा श्रमीक सुचना बैंक स्थापना हुँदै

काठमाडौं, मंसिर २३ । श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले बेरोजगारको लगत संकलन गर्न ७ वटै प्रदेश सुचना बैंक स्थापनाको तयारी गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा ७

काठमाडौं महानगरपालिकाले बेरोजगारहरुलाई रोजगारी दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना महामारीका कारण बेरोजगार भएकाहरुलाई रोजगारी दिने जनाएको छ । महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गरेर बेरोजगारहरुले आफू बसोबास गरेको क्षेत्रको वडा कार्यालयमा सम्पर्क राख्न आग्रह

बेरोजगार युवालाई ऋण, प्रत्येक छात्राको खातामा ४ हजार

भक्तपुर, भदौ २५ । कोरोना (कोभिड–१९) को महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गरी चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वनमा ल्याएको छ । बेरोजगार

२ लाख बेरोजगारलाई १०० दिनको रोजगारी

काठमाडौं, भदौ १६ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाख जनालाई सय दिनको रोजगारी दिने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षमा बेरोजगारलाई सय दिनको

बिस्फोटपछि लेबनानमा तीन लाख मानिस रोजगारविहीन

काठमाडौं । बेरुतमा गत साता भएको बिस्फोटपछि लेबनानमा बेरोजगारीको संख्या बढ्दै गएको छ । बिस्फोट लगत्तै करिब तीन लाख मानिस रोजगार विहीन भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । विस्फोटका कारण