रुपन्देही, कात्तिक १ । लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीलाई कोरोनाभाइरस संक्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार ‘पीसीआर’ परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको हो