१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज (सोमबार) बस्दैछ । केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ। बैठकमा महानगर र उपमहानगरपालिकाको उम्मेदवारको विषयमा विशेष छलफल हुने

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । गठबन्धनमा भएको सहमति अनुसार

कांग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचनका लागि गठन गरिएको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज शुक्रबार बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो

गठबन्धनका शीर्ष नेताको बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक आज (साेमबार) पनि बस्दैछ । साेमबार बिहान बस्ने बैठकले चुनावी तालमेलको मापदण्ड तय गर्ने अपेक्षा गरिएको छ । यसअघि आइतबार बसेको

स्थानीय निर्वाचनबारे रणनीति बनाउन सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्न लागेको हो । बैठकमा आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल र

न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज न्याय सेवा आयोगको बैठक बोलाउनुभएको छ । नयाँ कर्मचारीको पदस्थापन र केही कर्मचारीको सरुवाका विषयमा निर्णय गर्न कार्कीले बैठक बोलाउनुभएको हो । आजको

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । एमसीसी सम्झौता अनुमोदन भएको ४ दिनपछि सत्ता गठबन्धनको बैठक आज बिहिबार बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कांग्रेस, माओवादी, समाजवादी र जनता समाजवादी दलका शीर्ष नेताहरु सहभागी हुँदैछन्

एमसीसी सम्झौताबारे संस्थागत निर्णय लिन माओवादी र एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं । अमेरिकी सहयोग सम्झौता ’एमसिसी’ पारितबारे संस्थागत निर्णय गर्न नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को आज बैठक बस्दैछ । सम्झौता पारित नगरे गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको

सत्ता गठबन्धनको बैठक बस्दै‚ निर्वाचनबारे छलफल हुने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान ९ बजे बस्ने गरी गठबन्धनमा आबद्ध दलहरूको बैठक बोलाइएको छ । बैठकले स्थानीय तहको निर्वाचनबारे स्पष्ट

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक अहिले केहि बेरमा बस्दैछ । सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदान गर्नु पर्ने भएपछि समितिको