काठमाडौ । स्थानीय तह निर्वाचनका विषयमा रणनीति बनाउन सत्तारुढ गठबन्धनको बैठक भोलि (बिहिबार) बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बिहान बस्ने गरी बैठक बोलाइएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र