२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रतिनिधि सभाको बैठक आज बस्दै (कार्य सूचीसहित)

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएकाे छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा साेमबार बिहान ११ बस्ने भएकाे हाे । बैठकमा वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य

महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै

काठमाडौं । महाभियोग सिफारिस समितिको बैठक आज बुधबार पनि बस्दैछ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको तेस्रो बैठक बुधबार दिउँसो २ बजे बस्ने लागेको हो । मंगलबार बसेको

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (एमाले) काे स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघकाे निर्वाचनको ठोस योजना बनाउन पार्टीले आज (मंगलबार) देखि

सत्तागठबन्धनको बैठक निष्कर्षविहिन

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहिन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटबारे

संघीय संसदका दुवै सदनकाे बैठक आज बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने भएकाे छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा साेमबार बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । आगामी मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल गर्न

प्रदेश १ मन्त्रिपरिषद् बैठक : ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत

काठमाडौं । प्रदेश नंं. १ मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले केही कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले विभिन्न ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको हो ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेकाे छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्ने भएकाे छ । साेमबार दिउँसाे १ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा

गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि सिट बाँडफाँड गर्न गठित कार्यदलको पहिलो बैठक आज (साेमबार) बस्ने भएको छ । बैठक दिउँसाे