काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज शुक्रबार बस्दैछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल र समीक्षाका साथै पार्टी पदाधिकारी चयनबारे छलफल हुने एक केन्द्रीय सदस्यले बताएका
सचिवालयले जारी गरेको सूचनामा फागुन २९ मा प्रदेश सभा बैठक बोलाइएको उल्लेख छ । फागुन १६ का लागि प्रदेश सभा बैठक बोलाइए पनि स्थगित गरिएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेश गनुभएको हो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ । यही फागुन २० गतेदेखि २२ गतेसम्म राष्ट्रिय सभा गृहमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको पार्टी कार्यालय सचिव श्रीराम
काठमाडौं । एमसीसीको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनमा सहभागी दलहरुको बैठक सकिएको छ । प्रधामन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धन पनि नभत्किने र एमसीसी पनि पासगर्ने विषयमा छलफल
अमेरिकाले एमसीसी परियोजना अनुमोदन गर्न सोमबारसम्मको समयसीमा दिएको अवस्थामा भोलि नै एमसीसी सम्झौता अनुमोदन हुनसक्ने देखिएको छ ।
काठमाडौं । गण्डकी प्रदेशसभाको बैठक फागुन २६ गते बस्ने भएको छ । असोज ५ गते स्थगित भएको बैठक फागुन २६ गते बस्न लागेको हो । करिब पाँच महिनाअघि प्रदेशसभाका पदाधिकारी
बिहीबार प्रतिनिधिसभाको बैठक बस्ने भनिए पनि सत्तारुढ नेपाली कांग्रेसले राजनीतिक सहमति र छलफलका लागि भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । सोही बमोजिम सभामुखले भोलि दिउँसो १ बजेसम्मका लागि
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा संसद्मा सरकारले टेबल गरेको एमसीसी सम्झौताबारे पार्टीको
काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालले अवरोध जारी राखेको छ । आजको बैठक शुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी शुरु गरेका थिए । एमाले सांसदहरुले रोस्ट्रम