२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमाले स्थायी कमिटी निर्णय : १० बुँदे प्रस्ताव अनुमोदन, कार्यदल भङ्ग, सरकारलाई विश्वासको मत नदिने

यस्तै बैठकले १० सदस्यीय एकता कार्यदल भङ्ग गर्ने निर्णय पनि गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकबाट बाहिरिए माधव पक्षका नेता, बैठक रोक्न ओलीद्वारा अस्वीकार

बैठकस्थलमा प्रवेश गर्दै गर्दा नेपाल पक्षका नेताहरूले बैठक रोक्ने माग गर्न आएको बताएका थिए । १५ मिनेटपछि बाहिरिएका नेताहरूले बैठक रोक्ने प्रस्ताव अध्यक्ष ओलीले नमानेको बताउनुभयो ।

कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा बस्ने

कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि अन्य मन्त्रीबारे निर्णय हुन बाँकी छ । मन्त्री बन्ने आकांक्षीहरू धेरै भएपछि नाम टुङ्गो लगाउन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई

एमाले स्थायी कमिटी बैठक सुरु : वामदेव गौतम अनुपस्थित, नेपाल पक्ष कार्यदल सदस्य गए

केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् । बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूको भने उपस्थिति रहेको छ ।

एमाले स्थायी कमिटि र संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटि र संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे ललितपूरको च्यासलस्थित तुलसिलाल स्मृति प्रतिष्ठानमा बस्ने स्थायी कमिटि बैठकको लागि माधव नेपाल र उनी

प्रतिनिधिसभा बैठकका लागि सांसदहरूको कोभिड परीक्षण हुने

निवर्तनमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिसभा दोस्रोपटक विघटन गर्नुभएको थियो ।

मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा बस्दै

काठमाडौ‌ । मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो २ बजे का लागि मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो । संसद्‌ अधिवेशन आव्हानलगायतका विषयमा छलफल गर्न बैठक बस्न

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै, लामो दुरीको यातायात खुलाउनेबारे छलफल हुने

काठमाडौं । निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको (सिडिओ) बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

देउवासँगको छलफलपछि माओवादी केन्द्रले मन्त्री टुङ्गो लगाउने

नेकपा(माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री नियुक्त हुन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै मन्त्रीको टुङ्गो लगाउने हुनुभएको छ ।

ओलीले गरे स्थायी कमिटीको बैठक स्थगित

काठमाडौ‌‌ । नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि स्थायी कमिटीको बैठक स्थगित भएको हो