२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


अझै सुरु भएन कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक, कार्यतालिका हेरफेर र सत्ता समीकरण मुख्य एजेण्डा

बैठकअघि सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आन्तरिक छलफल भएको थियो । त्यसलगत्तै देउवा र पौडेल छलफलमा जुटेपछि बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिला हुँदा पनि

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यलय सानेपामा दिउँसो २ बजे समितिको बैठक बस्न लागेको हो । बैठकमा क्रियाशील छानविन समिति र अन्तरपार्टी समायोजन समितिले

प्रतिनिधिसभा बैठक आज बस्दै, जोशीको निधनप्रति शोक प्रस्ताव पेश गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गरिनेछ । यस्तै कांग्रेसबाट तत्कालीन

कांग्रेसको आकस्मिक बैठक, श्रद्धाञ्जलीका लागि जोशीको शरीर १ बजेसम्म पार्टी कार्यालयमा राखिने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक केही बेरमा बस्दै छ । पार्टी केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको हिजो राति निधन भएपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो । बैठकले जोशीको

एमाले संसदीय दलको बैठकमा नेपाल र रावल सहभागी भएनन्

काठमाडौं, चैत १३ । नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल,

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय बैठक आज बस्दैछ । बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने जनाइएको छ । यसअघि

ओलीले बोलाए संसदीय दलको बैठक

संसदीय दलको बैठक शुक्रबार (भोलि) दिउँसो ३ बजेको लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

माथिल्लो तामाकोसीको अध्ययन भ्रमणमा जाँदै कृषि समितिकाे ११ सदस्यीय टाेली

बिहीबार बसेको समितिको बैठकले निर्माणाधीन माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्नका लागि समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा ११ सदस्यीय टोली गठन गरेको हो ।

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलायो

पछिल्लो समय नेपाली कांग्रेसमा सरकारमा जानुपर्ने र जान नहुने गरी दुई पक्ष हावी भएको देखिन्छ । सभापति शेरबहादुर देउवाले कांग्रेस विपक्षी भएकाले सरकारमा जान नहुने भन्दै आइरहनुभएको छ ।

माओवादी केन्द्रले पार्टी छाडेका नेतालाई कारवाही गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । केही बेरअघि पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा आफ्नो पार्टीबाट अलग भएका नेताहरुलाई कारवाही र सरकारलाई दिइरहेको समर्थन