६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


ओली पक्ष आन्तरिक छलफलमा

साविकको एमाले र माओवादी केन्द्रमा रहेका नेताहरूको कतातिर लाग्ने र कसरी अगाडि बढ्ने भन्नेबारे दुवै पक्षमा छलफल चलिरहेको छ ।

प्रतिनिधिसभा बैठक : सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित हुने

काठमाडौं । प्रतिनिधिसभाको आजको पहिलो बैठकका सम्भावित सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने भएको छ । नेकपाको विवाद पनि चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको

प्रदेश २ को बैठक बस्न सकेन

काठमाडौं । पाँच महिनादेखि प्रदेश २ को प्रदेश सभा बैठक बस्न सकेको छैन । पछिल्लो पटक चौँथो प्रदेश सभाको अधिवेशन कात्तिक ३ गते बसेर ४ गते अन्त्य भएको थियो ।

अविश्वासको प्रस्ताव सामना गर्ने ओलीको तयारी, बैठकमा ११५ सांसद् उपस्थितिकाे दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अविश्वासको प्रस्ताव आए सामना गर्ने बताउनुभएको छ । शनिबार आफू पक्षीय सांसदको बैठकमा प्रधानमन्त्री ओलीले आफैंले संसदमा विश्वासको मत नमाग्ने बताउनुभयो । संसदमा

ओली समूहका सचेतकले बैठकमा बोलाएपछि दाहाल-नेपाल समूह संकटमा

काठमाडौं । संसदीय दलको बैठक बोलाउन नेकपाका दुबै समुहबीच होडबाजी चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गत पुस ५ गते संसद विघटन गरेसँगै फरक फरक

सरकारमा सहभागिताबारे निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । बैठकले सरकारमा सहभागिता र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको विषयमा निर्णय लिने बताइएको छ । यसअघि हिजो बसेको कांग्रेसको पदाधिकारी बैठकले

दाहाल–नेपाल स्थायी कमिटी बैठक– संसदीय दलको नेताबाट ओलीलाई हटाउने निर्णय

काठमाडौं । दाहाल–नेपाल समूहको स्थायी समिति बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाएर

सेनाको पृतनापति समन्वयात्मक बैठक आजदेखि

काठमाडौं । नेपाली सेनाले आजदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ । सैनिक मुख्यालय जङ्गी अड्डामा हुने बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना

दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । समसामयिक विषयमा छलफल गर्न बैठक

संसद बैठक फागुन २३ मा बोलाउन सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बाुलवाटारमा सोमबार बसेको बैठकले संसद बैठक बोलाउनका लागि सिफारिस गर्ने निर्णय