बिनोद सिंह बिष्ट बैतडी । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षकहरू विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द हुने भएका छ । बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय ५ दिनका
पार्टीको गाउँपालिका कार्यसमितिको बैठकले भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेद्वार बनाउने निर्णय भएको नेपाली कांग्रेसका क्षेत्रिय सभापति शिवराज भट्टले जानकारी दिनुभयो ।
बैतडी । नाबालिका बलात्कारको आरोपमा बैतडी प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ रहेका
बैतडी । स्थानीय तह निर्वाचन २०७९ का लागि बैतडीमा म्यादी प्रहरी भर्ना प्रक्रिया आजदेखि सुरू भएको छ । भर्ना प्रक्रिया अगाडि बढाउन आजदेखि चैत ११ गतेसम्म दरखास्त लिइने जिल्ला प्रहरी
बैतडी । बैतडीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुने ट्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारु रहेका छन् । मौराबाट फर्किरहेको
बैतडी । बैतडीमा एक महिलाको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–४ कैनपानीकी २३ वर्षीया भागरथी चन्द रहेकी छन् । उनको घर नजिकै रहेको सिचाँइ पोखरीमा डुबेर
काठमाडौं । बैतडी जिल्लामा कोरोनाका संक्रमितको संख्या शून्य भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् । जिल्लामा कोरोनाका सक्रिय संक्रमित
काठमाडौं । बैतडीमा कालाजार संक्रमण देखापरेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजार पुष्टि भएको हो । धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको
मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा दनपा–६ थालिगडालाई ४ विकेटले स्तब्ध पार्दै दशरथचन्दले खलंगासँगको भेट पक्का गरेको हो । खलंगा गत संस्करणको च्याम्पियन टोली हो भने दशरथचन्द उपविजेता भएको थियो ।
त्यसअघि निंग्लाशैनी खेल मैदान देहिमाडौंमा पहिला ब्याटिङ्ग गरेको दशरथचन्द १८ दशमलव ३ ओभरमा १ सय ९१ रनमा समेटियो । जसमा जगदीश चन्दले सर्वाधिक ३७ रन बनाए । दुर्गास्थानका राकेश बडूले