बैतडी । बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गएराती डिलाशैनी गाउँपालिका– ५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज
बैतडी, असोज १७ । बैतडीको दशरथचन्द नगरपालिका–५ का विजय भाटको हत्या आरोपमा प्रहरीले आइतबार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका अशोक नाथ र महेश नाथ रहेको
बैतडी, असोज ७ । व्यापारी हत्याको आशंकामा बैतडीमा प्रहरीले दुई व्यापारीसहित ७ जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार बिहान सुर्नया गाउँपालिका ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल
विनोद सिंह विष्टबैैतडी । बैतडीमा आज एक व्यापारी मृत अवस्थामा फेला परेका छन् । सुर्नया गाउँपालिका ४ को लेकडाणा घर भई सन्सेरीमाण्डौमा ब्यावसाय गर्दै आएका ४५ वर्षीय कमल सिह महरा
बैतडी, असोज ६ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि बैतडीमा संस्थापन पक्षले जिल्ला कार्यसमितिका सभापतिसहित पदाधिकारीको उम्मेदवारी घोषणा गरेको छ । पार्टी कार्यालय गोठलापानीमा जिल्ला सभापति नरेन्द्रसिंह थापाको उपस्थितीमा
बैतडी, भदौ ३१ । बैतडीमा नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा स्वयंसेविकालाई कारागार चलान गरेको छ । अबैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा डिलाशैनी गाउँपालिका
बैतडी । जयपृथ्वी राजमार्गमा गुडिरहेको यात्रुवहाक बस माथिबाट ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ , भने तीनजना घाइते भएका छन् । उक्त राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका
बैतडी, भदौ २८ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत बैतडीमा सोमबार एक सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरिएको छ । उद्धार गरिनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–४ ढाणकी २० वर्षीया मञ्जु कार्की
प्रतियोगितामा देशभरका जुनसुकै जिल्लाका खेलाडी पनि सहभागी हुन पाउने जनाइएको छ । तर, टिममा भने एउटै वडाका खेलाडीहरू मात्रै समावेश गर्न पाइने आयोजक क्लबका अध्यक्ष करन विष्टले जानकारी दिनुभयो ।
बैतडी । सुुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर १३ मिनेटमा धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख