बैतडी, असार २७ । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी र पहिरोका कारण स्थानीय जोखिममा परेका छन् । दोगडाकेदार गाउँपालिका– १ रिमको खोली भन्ने स्थानमा पहिरो जाँदा एक परिवार विस्थापित
अक्सिजन कन्सन्ट्रेन्टर प्राप्त भएसँगै कोरोनाका जटिल बिरामीको उपचार सहजता आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीको विश्वास रहेको छ ।
काठमाडौं । बैतडीमा एकल पुरुषलाई दिदै आएको विदुर भत्ता जिल्लाको मेलौली नगरपालिकाले बढाउने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ । यसअघि उक्त
बैतडी, असार २१ । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानी गाउँमा १९ जनामा संक्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको छ । गाउँपालिकाको विपद व्यस्थापन समितिले चडेपानी गाउँलाई एक हप्ताका लागि
बैतडी, असार २० । बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।आइतबार दुर्घटना हुँदा ३ जनाको मृत्यु र ११ जना घाइते छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर
बैतडी, असार १७ । महिलामाथि जबरजस्तीकरणी गरेको आरोपमा बैतडीमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका ४ का रबिन भनिने २३ वर्षीय रविन्द्रबहादुर चन्द रहेका छन्
सबै प्रकारका पसलहरु बिहान ७ देखि साँझ ६ बजे सम्म सञ्चालन हुनेछन् । होटेल तथा रेष्टुराहरुले होमडेलीभरी तथा टेकवे सेवा सञ्चालन गर्न सक्नेछन् ।
यस्तै स्थानीय रमेशराम औजी, देवानीराम औजी, गोविन्दराम औजी, धनीराम औजी र मदनराम औजीको परिवार विस्थापित भएका छन् । बस्तीमाथिबाट काटिएको कुलाउ–डिम्बरघाट सडकखण्डका कारण पहिरो खसेको स्थानीयको भनाइ छ । निरन्तरको
बैंक तथा वित्तीय संस्थाहरूको हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म अनिवार्य स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाइने छ ।
बैतडी । भारतसंग सीमा जोडिएको बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । जेठ ३१ सम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ सम्म थप्ने निर्णय भएको हो