मन्दिरको ढोका र दानपेटिका फुटाएर अज्ञात समुहले पैसा चोरी गरेको मन्दिरका पुजारी हरी प्रशाद जोशीले बताउनुभयो । दानपेटिकामा कति पैसा थियो भन्ने खुलेको छैन ।
खोडपेमा हेल्थ डेस्क स्थापना गरेर मंगलबारदेखि एन्टीजेन विधिबाट जिल्ला भित्रिने यात्रुहरूको परीक्षण सुरु गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।
आदेशको उल्लंघन गरिएमा कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने उल्लेख गरिएको छ ।
बैतडी । सरकारले सार्वजनिक गरेको बजेटमा बैतडीमा कृषि, पर्यटनदेखि खानी उत्खनन्सम्मका कार्यक्रम समावेश भएका छन् । हिजो अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक बर्ष २०७८ / ७९ को बजेट सार्वजनिक गर्दै यी
समितिको बैठकले सिफारिस गरेअनुसार जेठ ३१ गते सम्म निषेधाज्ञा लम्बिने बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।
बैतडी । बैतडीमा जनस्तरबाटै अक्सिजन सहयोग अभियान सञ्चालनमा रहेको छ । जिल्ला अस्पतालमा अक्सिजनको अभाव देखिएपछि जनस्तरबाटै उक्त अभियान सञ्चालन गरिएको हो । दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाईमा जेठ २ गते
बैतडी । बैतडीमा आजदेखि थपिएको निषेधाज्ञा जेठ १७ गतेसम्म लागू हुनेछ । हिजो प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञालाई १५ दिन थप गर्दै जेठ १७ गतेसम्म कायम
बैतडी । लागूऔषध चरेशसहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका ५ रौलेश्वरका ३० वर्षीय सुरेश बिष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश बिष्ट
निषेधाज्ञाको समयमा उनीहरू कहाँबाट चरेश लिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बैतडी । बैतडीमा जारी निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो