६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


डडेल्धुरा र बैतडी जोड्ने पुल नहुँदा सास्ती खेप्दै स्थानीय

डडेल्धुरा । डडेल्धुरा र बैतडीको सिमानामा पर्ने सुर्नया नदीमा पुल नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । खाल देहिमाण्डौ सर्मालि पन्चेश्वर सडक खण्डमा पर्ने यो क्षेत्रका स्थानीय बासिन्दाले पुल नबन्दा

बैतडीमा जिप दुर्घटना हुँदा दुईजना घाइते

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटमा बिहीबार राती जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको जिप बिहीबार पौने १२ बजे तारलमा दुर्घटनामा परेको

पहिरोले घर पुर्दा बैतडीमा आमा छोराको मृत्यु

काठमाडौं । बैतडी पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन रहेको

धौलिगंगा बाँध खोलिने हुँदा सचेत रहन आग्रह

बैतडी । भारतको धौलिगंगा बाँध पुनः शनिबार खोलिने भएकाले जिल्ला प्रशासन कार्यालय बैतडीले सर्तकता अपनाउन सबैसँग आग्रह गरेको छ । बाँध खोलिएपछि महाकाली नदीमा पानीको वहाव बढ्ने भन्दै जिल्ला प्रशासन

अवैध रुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–२ बाट गिट्टी बोकेर गुइनडातर्फ गइरहेको ट्याक्टर दशरथचन्द नगरपालिका ६ को सनकट्या भिरमा दुर्घटनामा परेको हो ।

बैतडीमा दुई वर्षीय बालकको कुटपीटबाट मृत्यु

बैतडी । बैतडीमा हजुरबुवाको कुटपीटबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका– ६ मुडेलीधारका दीपक साउदका दुई वर्षीय छोरा रेशम साउदको ५० वर्षीय हजुरबुवा गणेश साउदको कुटपीटबाट

बैतडीका बस दुर्घटना हुँदा १२ जना घाइते

बैतडी । बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सोमबार पञ्चेश्वरबाट मेलौली जादैं लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका

बैतडीमा नब्बे प्रतिशत रोपाइँ सकियो

काठमाडौं । बैतडीमा यो वर्षको रोपाइँ अन्तिम चरणमा पुगेको छ । असार पहिलो सातासम्म वर्षा नहुँदा रोपाइँ हुन सकेको थिएन । तर,मनसुन सुरु भएसँगै पानी पर्न थालेपछि धमाधम रोपाइँ भएको

बैतडीको डिलाशैनी गाउँपालिकाले शहीद परिवारलाई मासिक भत्ता दिने

काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकाले शहीदका परिवारलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा शहीदका परिवारलाई मासिक तीन हजार भत्ता उपलब्ध गराउने घोषणा गरेको