८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बोक्सा बोक्सी भन्दै सामाजिक वहिस्कार गर्ने पाँच जनालाई कारागार चलान

चरिकोट । बोक्सा बोक्सी भन्दै सामाजिक वहिस्कार गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । दोलखाको विगु गाउँपालिका–५ का एक दम्पतीलाई बोक्सा बोक्सी भन्दै सामाजिक