काठमाडौं । नेपाल मण्डलमा समाजलाई व्यवस्थित बनाउन गुठीको व्यवस्था गरिएको थियो । त्यस्तै बौद्ध धर्मको रक्षाका लागि सर्वसंघ स्थापना गरिएको थियो । जसले संगठित रुपमा दैनिक पूजापाठसँगै आवश्यक कार्यहरु गर्ने
काठमाडौंमा भुटानी गुम्बा भनेर चिनिने साङ्गे छ्योलिङ विहारमा भुटानमा जस्तै बौद्ध परम्पराअनुसार हरेक वर्ष सङ्कासय दिवस मनाइने त्यहाँका गुरु खेम्पो कर्मा लामा बताउनुहुन्छ ।