२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


केन्याविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो एकदिवसीयमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । केन्याविरुद्धको दोस्रो खेलमा नेपालले

कमजोर ब्याटिङका कारण नेपाल युएईसँग पराजित

काठमाडौं । बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि खराब ब्याटिङका कारण नेपालले आईसीसी विश्वकप लिग–२ मा घरेलु टोली युएईसँग पराजित भएको छ । मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल युएईसँग ४८ रनले पराजित

विश्वकप टी–ट्वान्टी ग्लोबल छनोट : युएईले टस जितेर ब्याटिङ रोज्यो

नेपाल ओमान, फिलिपिन्स र क्यानडालाई पराजित गरेर समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा युएई समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो ।

आईसीसी वरीयतामा नेपालका चार खेलाडी, कुशल भुर्तेलको वरीयता सुधार

नयाँ वरीयतामा नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता सुधार भएको छ । ब्याटिङ वरीयतामा कुशल ६० औं स्थानमा उक्लिएका छन् । यस अघि उनी ६१ औं स्थानमा रहेका थिए ।