काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्जीया राज्यको चुनावी परिणाम आफु अनुकुल आउनेगरि व्यवस्था मिलाईदिन निर्वाचन अधिकारीलाई दबाब दिएको खुलाशा भएको छ । ट्रम्पले जर्जीयाका निर्वाचन अधिकारी ब्राड राफेन्सपर्गरलाई टेलिफोन