६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


तानसेन नगरपालिकाद्वारा नेपालमै पहिलो पटक ब्रेललिपीमा बजेट सार्वजनिक

पाल्पा । तानसेन नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट, नगर विकास योजना तथा आर्थिक ऐन २०७८ र विनियोजन ऐन २०७८ ब्रेललिपीमा प्रकाशित गरेको छ । तानसेन नगरपालिका नेपालमै