६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


हरिबोधिनी एकादशी पर्व आज मनाइँदै

काठमाडौं । कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष हिजो र आज दुई